कसले दिएकाे थियाे परराष्ट्रमन्त्रीलाई झा रिहा भएकाे सूचना ?

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा अमृत झाको रिहाइबारे गलत सूचनामा माफी माग
www.pardafas.com · 1 हप्ता अघि

इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्दै सार्वजनिक गरिएको सूचना गलत सावित भएपछि परराष्ट्र मन्त्रालयले त्यसको स्रोत खुलाएको छ । इरानका लागि नेपाली अनररी कन्सल साहराम सान्तिएबाट आएको सूचनाकै आधारमा परराष्ट्र मन्त्री शिशिर खनालसम्म ‘झा रिहा भएका छन्’ भन्ने जानकारी पुगेको थियो । मन्त्रालयले गलत सूचना प्रवाह हुँदा उत्पन्न अन्योलप्रति औपचारिक रूपमा माफी मागेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू