लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र स्थिरताका लागि प्रतिबद्ध छौँ : प्रधानमन्त्री बालेन
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहद्वारा ईयू राजदूतहरूसँग भेटवार्ता: जीवनस्तर उकास्ने र सुशासन कायम गर्ने प्रतिबद्धता
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा युरोपेली संघ (इयू) तथा यसका सदस्य रास्ट्रका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पारे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित