कम्पनी खारेजी प्रक्रिया सरल बनाइने, लगानीमैत्री वातावरण बनाउन सरकारको पहल
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले तोडे बजेट ब्रिफकेस परम्परा, नेपाली कागजमा बजेट प्रस्तुत
सरकारले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न व्यवसाय सुरु गर्ने मात्र नभई त्यसबाट बाहिरिने प्रक्रियालाई पनि सहज बनाउने नीति अघि सारेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक बजेटमार्फत कम्पनी खारेजी प्रक्रिया झन्झटमुक्त र सरल बनाइने घोषणा गरेका हुन्। सरकारले लामो समयदेखि उद्यमीहरूले कम्पनी बन्द गर्दा भोग्दै आएको कानुनी जटिलता, ढिलाइ र प्रशासनिक झन्झटलाई अन्त्य गर्ने लक्ष्य लिएको उनले बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित