नेपाललाई ग्रे-लिस्टबाट हटाउने छौँ : अर्थमन्त्री वाग्ले

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
hamrakura.com · 1 दिन अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई यथाशीघ्र ग्रे-लिस्टबाट हटाउने बताएका छन् । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै उनले दुई करोड लगानी गरेर कृषि वा पशुपाल गर्नेलाई प्रतिवर्ष १० प्रतिशतका दरले प्रोत्साहन गर्ने जानकारी दिए । सरकारले कृषिको सहुलियत लोनलाई पनि वास्तविक कृषकसम्म पुर्याउने लक्ष्य राखेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू