पुरानो प्यान्टको खल्तीमा फेला परेको कागजको टुक्राले दिलायो ९१ करोड
▸ यस स्टोरीको अंश: इमान्दारिताको उदाहरण: आशिष मियाँले भेटेको मोबाइल मालिकलाई फिर्ता
अमेरिकाको न्यू जर्सीमा एक व्यक्तिले आफ्नो दराजमा थन्किएको पुरानो प्यान्टको खल्तीबाट एक वर्षअघि किनेको चिठ्ठा (लटरी) को टिकट फेला पारेपछि ९१ करोड रुपैयाँ (५९ लाख अमेरिकी डलर) को विशाल ज्याकपोट जितेका छन्। ती व्यक्तिले उक्त टिकट गत वर्षको मे महिनामा आफू नियमित आवतजावत गर्ने एउटा पेट्रोल पम्पबाट खरिद गरेका थिए तर बिर्सिएका थिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›