बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार
▸ यस स्टोरीको अंश: बसपार्कबाट नगदसहित बेहोस युवाको उद्धार, प्रहरीको सम्पर्कमा नआएको खुलासा
पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ बसपार्क नजिकैबाट प्रहरीले अत्यधिक मादक पदार्थ सेवन गरी सडकमा बेहोस अवस्थामा लडिरहेका पाल्पाका हरि थापालाई उद्धार गरेको छ । उद्धारपछि उपचारका लागि आम्दा अस्पताल लगिएको थियो । उपचारपछि डिस्चार्ज भएका थापा हालसम्म प्रहरीको सम्पर्कमा नआएको र उनीसँग बरामद भएको रु एक लाख १८ हजार नगद इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सुरक्षित राखिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›