आर्थिक सर्वेक्षण २०८२/८३ : कुल राजस्वमा संघ सरकारको हिस्सा ९२ प्रतिशत
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले संसद्मा आर्थिक सर्वेक्षण पेस गरे: अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान
सरकारले वार्षिक रूपमा संकलन गर्ने राजस्वको ठूलो अंश संघ सरकारबाट उठ्ने गरेको देखिएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारको एकीकृत राजस्व संकलन ११ दशमलव चार प्रतिशतले वृद्धि भइ १२ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ पुगेको थियो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित