अमेरिकाविरुद्ध कुशल भुर्तेलले बताए शतक

यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
www.drishtinews.com · 1 हप्ता अघि

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले १०४ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै शतक पूरा गरेका छन्। यो उनको ओडिआई करियरको दोस्रो शतक हो। अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल ३२ ओभर ३ बलमा एक विकेट गुमाएर १६७ रन बनाएर खेलिरहेको छ, जसमा ओपनर आसिफ शेखले ७२ बलमा ५९ रन बनाएर आउट भएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू