मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

यस स्टोरीको अंश: ओभरलोडिङ नियन्त्रण गर्न ट्रक व्यवसायी महासंघको सरकारलाई आग्रह, सडक संरचना जोखिममा
sansarnews.com · 1 हप्ता अघि

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । खानेपानीको चरम अभाव झेलिरहेका मण्डनदेउपुर नगरका घरघरमा अबको केही महिनाभित्र इन्द्रावती नदीको पानी पु¥याउने प्रक्रिया थालिएको हो । लिफ्टिङ प्रविधिको उक्त आयोजनाले हाल विभिन्न ट्याङ्कीमा पानी तानेर परीक्षण कार्य भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू