बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने
▸ यस स्टोरीको अंश: बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउने आयोजना सम्पन्न हुन थप छ महिना लाग्ने
तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण गर्ने उद्देश्यले सुरु भएको बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुरमा ल्याउने आयोजना सम्पन्न हुन थप छ महिना लाग्ने भएको छ । हालसम्म आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत् जडान तथा होमकनेक्सनलगायत काम बाँकी रहेकाले थप छ महिना समय लाग्ने संस्थाका अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित