निजी क्षेत्र त्रसित हुनुपर्ने छैन, सरकार ढोका ढोकामा पुगेर लगानी गर्न आह्वान गर्दै छ- अर्थमन्त्री

यस स्टोरीको अंश: अर्थमन्त्रीले आगामी बजेटमा संरचनागत सुधार र रूपान्तरणकारी नीति ल्याउने निजी क्षेत्रको सुझाव
www.capitalnepal.com · 1 हप्ता अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई साथमा लिएर आर्थिक वृद्धि गर्ने बताएका छन् । उनले निजी क्षेत्रलाई लगानी, उद्यम र उत्पादन विस्तारका लागि सरकारले घर घर, ढोका ढोकामा पुगेर आह्वान गर्ने गरी तयारी गरिरहेको दाबी गरे । प्रभावकारी नियमन र सहजीकरण गरी निजी क्षेत्रले उडान भर्ने वातावरण बनाउने उनले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू