‘इमानदार निजी क्षेत्र नतर्सिनुस्, लगानी र उत्पादन बढाउन सरकार घरदैलोमै आउँछ’

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्ले: सुशासन र मध्यम वर्ग विस्तार सरकारको मुख्य प्राथमिकता
clickmandu.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासनमार्फत आर्थिक सुधार र मध्यम वर्गको विस्तारलाई आफ्नो आर्थिक सोचको केन्द्रमा राखेको छ। उनीहरू राज्यलाई सबै कुरा आफैं गर्ने संरचनाका रूपमा नभई नागरिक, निजी क्षेत्र र समाजको क्षमता विस्तार गर्ने सक्षम र उत्तरदायी संस्थाका रूपमा हेर्छन्। आयात–निर्भर अर्थतन्त्रलाई उत्पादन, नवप्रवर्तन र उद्यमशीलताद्वारा सञ्चालित गतिशील अर्थतन्त्रमा रूपान्तरण गर्नु उनीहरूको लक्ष्य हो।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू