१५ दिनभित्र बहाल नबुझाए ग्यालेक्सी टेलिभिजन लिलाम गरिने

यस स्टोरीको अंश: ग्यालेक्सी फोरकेलाई १५ दिनभित्र सामान लैजान वा लिलाम गर्ने काठमाडौं महानगरपालिकाको सूचना
newspolar.com · 1 दिन अघि

काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनलाई १५ दिने सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र बहाल रकम नबुझाए वा सामान नलगिए लिलाम गरिने जनाएको छ। उच्च अदालत पाटनले दुई महिनाभित्र निर्णय कार्यान्वयन गर्न परमादेश जारी गरेपछि महानगरपालिकाले निर्णय कार्यान्वयन गरिसकेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू