संसदीय आचरण विपरीत बोलेकोप्रति रास्वपा सांसद राजुलीले मागे माफी

यस स्टोरीको अंश: राष्ट्रिय सभामा सांसदहरूले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सुझाव दिए
onlinetvnepal.com · 1 हप्ता अघि

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले संसदको रोस्टमबाट व्यक्त आफ्ना केही शब्दका कारण उत्पन्न विवादप्रति क्षमायाचना गरेका छन् । हालैको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्ना अभिव्यक्तिहरू संसदीय मर्यादासँग मेल नखाएको भन्दै सभामुखको आदेशलाई सम्मानपूर्वक स्वीकार गरेको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू