संशोधनको समय नदिइ कोशीको नीति तथा कार्यक्रम पास, प्रतिपक्षीको अवरोध
▸ यस स्टोरीको अंश: मधेश प्रदेशमा मन्त्रिमण्डलले पूर्णता पायो, नयाँ मन्त्रीद्वारा शपथ ग्रहण
कोशी प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसदले उठाएका प्रश्नको जवाफ दिएपछि सभामुख अम्बरबहादुर थापाले नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरेका थिए । प्रतिपक्षी दलले भने सभामुखले संशोधनको समय नदिइ नीति तथा कार्यक्रम पास गरेको भन्दै सदन अवरुद्ध गरेका छन् । सभामुखले नियमावलीको नियम ३७ देखाउँदै कुनै सांसदको संशोधन प्रस्ताव नआएकाले छलफल नभएको जिकिर गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›