संसद् बैठक सुरु, जीबी राईलाई पक्राउ गरेर सहकारी पीडितको रकम दिन माग

यस स्टोरीको अंश: संसदमा रास्वपा सांसदको अभिव्यक्तिले विपक्षी सांसदहरू थप आक्रामक, बैठक स्थगित
www.capitalnepal.com · 3 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहको वेवास्तामा पर्दै आएको संसद् बैठक सुरु भएको छ। बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगीमा फरार जीबी राईलाई पक्राउ गरी पीडितको रकम फिर्ताको माग गरेका छन्। उनले बाँदर व्यवस्थापनको विषयमा पनि प्रश्न उठाएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू