अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने

यस स्टोरीको अंश: सर्वोच्च अदालतले विदेशबाट अनलाइन बयान र वकपत्र गर्न सकिने आदेश दियो
www.pardafas.com · 3 घण्टा अघि

सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान र वकपत्र गराउन सकिने आदेश गरेको छ। न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले न्याय सम्पादन सहज बनाउन यस्तो आदेश दिएको हो। विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई बयान र वकपत्र गर्न पाउने सुविधा दिनुपर्ने अदालतको ठहर छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू