निर्माण सामग्रीको मुल्य समायोजन गर्न माग

यस स्टोरीको अंश: नेपाल उद्योग परिसंघद्वारा निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह
kendrabindu.com · 1 दिन अघि

निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिले विकास निर्माणका काम गर्न कठिनाइ भइरहेको भन्दै निजी क्षेत्रका छाता संगठनहरूले मूल्य समायोजन गर्न आग्रह गरेका छन् । इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण निर्माण उद्योग संकटमा परेको र निर्माण व्यवसायीले १० अर्बभन्दा बढी नोक्सानी बेहोरेको उनीहरूको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू