सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा सबै नेपालीको साझा जिम्मेवारी – गगन थापा

यस स्टोरीको अंश: मुख्यमन्त्रीहरू गणतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान गर्छन्
onlinetvnepal.com · 15 घण्टा अघि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण सबै नेपालीको साझा जिम्मेवारी भएको बताएका छन् । गणतन्त्र दिवस–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाली जनताको अथक त्याग, बलिदान र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धिको संरक्षण र सुदृढीकरण आजको प्रमुख आवश्यकता भएको बताएका हुन् । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पनि गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संविधानको संरक्षण तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सुदृढीकरणबाट मात्रै मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन सकिने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू