सांसद डाँगीको प्रश्न- संसद् भवनका कुर्सी स्वदेशी काठका हुन् कि विदेशी ?
▸ यस स्टोरीको अंश: सांसद डाँगीले नयाँ संसद् भवनका कुर्सी विदेशी काठबाट बनेको हो भन्दै प्रश्न गरिन्
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले नयाँ संसद भवनमा प्रयोग भएको काठ कुन देशको हो भन्दै प्रश्न गरेकी छिन्। उनले नेपालमा काठको पर्याप्त सम्भावना हुँदाहुँदै वार्षिक अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भइरहेकोप्रति चिन्ता व्यक्त गरिन्। उनले स्वदेशी उत्पादन बढाउन राज्यको नीति स्पष्ट हुनुपर्नेमा जोड दिँदै, स्वदेशी काठ निकाल्न फाइल रोकिने तर विदेशी काठका लागि सजिलै एलसी खुल्ने अवस्थाबारे सरकारलाई प्रश्न गरिन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित