रुबियोको सङ्केत: इरान सम्झौता आजै हुन सक्छ

यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोको संकेत: इरानसँग युद्ध अन्त्यको सम्झौता आजै हुन सक्छ
www.makalukhabar.com · 3 दिन अघि

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको युद्ध अन्त्यतर्फ लक्षित सम्झौता अझै पनि सोमबार सम्भव रहेको सङ्केत दिँदै वार्ताबाट सकारात्मक परिणाम निस्किन सक्ने विश्वास व्यक्त गरेका छन्। उनले सम्भावित सहमतिले क्षेत्रीय सामुद्रिक मार्ग खुला राख्ने तथा खाडी क्षेत्रमा स्थायित्व कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा पनि राखे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू