इरानसँगको शान्ति सम्झौता लगभग टुंगो लागेको ट्रम्पको दाबी, हर्मुज खुल्ने सम्भावना

यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको नजिक, तर व्याख्यामा भिन्नता
clickmandu.com · 3 दिन अघि

अमेरिका र इजरायलद्वारा सुरु गरिएको इरानविरुद्धको युद्ध अन्त्यको लागि सम्भावित रूपमा बाटो प्रशस्त गरेको अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबार दाबी गरेका छन् । इरानसँगको शान्ति सम्झौताको ठूलो मात्रामा वार्ता भइसकेको पाकिस्तानी मध्यस्थकर्ता, खाडी सहयोगीहरू र इजरायलसँगको कुराकानीपछि उनले जानकारी दिए । समझदारी पत्रका अन्तिम पक्ष र विवरणहरूमा अझै छलफल भइरहेको र छिट्टै घोषणा गरिने ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू