जलविद्युत आयोजनासँग कालोपत्र गर्न माग
▸ यस स्टोरीको अंश: कर्णाली प्रदेशका पूर्वाधार आयोजनामा महालेखाले देखायो अनियमितता
लमजुङको मर्स्याङ्दी गाउँपालिकाका स्थानीयले वडा ६ को दोभानचौरदेखि नाइँचेसम्म सडक कालोपत्र गरिदिन ङादी करिडोरमा सञ्चालित जलविद्युत आयोजनासँग माग गरेका छन् । स्थानीयले जलविद्युत आयोजनाले पटक–पटक सडक स्तरोन्नतिको प्रतिबद्धता जनाए पनि काम अघि नबढाएको भन्दै ‘ङादीखोला करिडोर संघर्ष समिति’ गठन गरेर दबाबमूलक कार्यक्रम सुरु गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›