लिखु–४ जलविद्युत आयोजनामा खर्च विवरण विवादित, सत्यतथ्य सार्वजनिक गर्न स्थानीयको माग
▸ यस स्टोरीको अंश: सडक बोर्ड नेपालले टोल शुल्क संकलनलाई डिजिटल बनाउँदै, आरएफआईडी कार्ड प्रयोगमा ल्याइने
खिजिदेम्बा गाउँपालिका क्षेत्रमा सञ्चालनमा रहेको लिखु–४ जलविद्युत आयोजनाको सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत भएको खर्च विवरणलाई लिएर पारदर्शिता र जवाफदेहिताको माग बढ्दै गएको छ। आयोजना प्रभावित क्षेत्रमा प्रबर्द्धक कम्पनीले पेश गरेको विवरण अनुसार वडा नं. १, २ र ३ मा विद्यालय, सडक, मन्दिर, सामुदायिक भवन, विद्युत सामग्री, खेलमैदान तथा महिला कार्यक्रमलगायत शीर्षकमा करिब २ करोड १८ लाख रुपैयाँभन्दा बढी खर्च भएको देखाइएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›