महिला मन्त्रालयले पहुँचमुखि सबै अनुदान खारेज गरेको छः मन्त्री बादी

यस स्टोरीको अंश: कर्णालीका मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई सीमा विवाद मिलाउन लेखे पत्र
www.makalukhabar.com · 5 दिन अघि

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले पहुँच र प्रभावका आधारमा वितरण हुँदै आएका सबै अनुदान कार्यक्रम खारेज गरिएको बताएकी छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै मन्त्री बादीले विगतमा पहुँचमुखी ढंगले विभिन्न संस्थालाई अनुदान दिने प्रवृत्तिका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू