बागमती मन्त्रिपरिषद् बैठकः प्रदेशसभाको बैठक जेठ ११ गते आह्वान गर्न सिफारिस
▸ यस स्टोरीको अंश: बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते आह्वान
बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको वर्षे अधिवेशन बैठक जेठ ११ गते आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। बैठकले प्रदेश सरकारको कार्य विभाजन नियमावली संशोधन गर्ने निर्णय गर्नुका साथै भक्तपुर अस्पताल र धादिङ जिल्ला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट पदस्थापन गर्ने निर्णय गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›