अवैध उत्खननले सिँचाइ समस्या, किसानलाई चिन्ता
जुम्लाको गुठिचौर गाउँपालिकामा बढेको नदीजन्य वस्तुको अवैध उत्खननले सिँचाइमा समस्या निम्तिएको छ । नदीजन्य वस्तु गिट्टी बालुवाको अवैध उत्खननले नदीको सतह गहिरिँदै जाँदा कुलोमा पानी नचढेपछि सिँचाइमा समस्या देखिएको छ । गुठिचौर गाउँपालिका–४ र ५ का किसानका खेतमा सिँचाइ असुविधा भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित