ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् प्रणाली सञ्चालन विभागको निरीक्षण
▸ यस स्टोरीको अंश: ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण, प्रणाली सुदृढीकरणमा जोड
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभागको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले मुलुकको समग्र विद्युत् प्रणालीको वर्तमान सञ्चालन प्रक्रिया, राष्ट्रिय ग्रिडको विद्युत् आपूर्ति व्यवस्थापन र छिमेकी मुलुकहरूसँग भइरहेको अन्तरदेशीय विद्युत् खरिद-बिक्रीको अवस्थाबारे विस्तृत जानकारी लिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›