अर्थमन्त्री वाग्ले बजेट पुस्तिका लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा

यस स्टोरीको अंश: सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट स्वीकृत, आजै संसद्मा पेस गरिने
ehimalayatimes.com · 12 घण्टा अघि

सरकारले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट आज सार्वजनिक गर्दैछ । अर्थमन्त्री स्वर्णिम वाग्ले बजेट पुस्तिका लिएर अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुग्नुभएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू