उद्योग महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य, कोषाध्यक्षमा प्रधान निर्वाचित
▸ यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार उनले प्रतिस्पर्धी रामचन्द्र संघईलाई पराजित गर्दै उक्त पदमा विजय हासिल गरेका हुन् । निर्वाचन परिणामअनुसार वैद्यले ५६ मत प्राप्त गरेका थिए भने संघईले ३० मत हासिल गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›