मध्यपूर्वमा कसले गर्‍यो युद्धविराम उल्लंघन ? आरोप–प्रत्यारोपमा अमेरिका र इरान

यस स्टोरीको अंश: अमेरिका र इरानले एकअर्कालाई युद्धविराम उल्लंघनको आरोप लगाए
www.kathmandupati.com · 1 दिन अघि

मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त राज्य अमेरिका र इरानले एकअर्कालाई जारी युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । अमेरिकी सहयोगी कुवेतले इरानले तनावलाई ‘खतरनाक वृद्धि’ तर्फ धकेलेको आरोप लगाएको छ । बिना अनुमति स्ट्रेट अफ हर्मुज पार गर्न खोज्ने चारवटा जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आइआरआइबीले बिहीबार जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू