मन्त्रिपरिषद् बैठक बस्दै
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्यो
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक अपरान्ह २ बजे बोलाइएको छ । आजै ४ बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ४ बजे संसद बैठकमा बजेट भाषण गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›