कृषिमा भविष्य खोज्दै समीर
▸ यस स्टोरीको अंश: कृषि विज्ञान विद्यार्थी समीर खत्रीले कृषि व्यवसायबाट मनग्य आम्दानी गर्दै
गुर्भाकोट–६ नक्कलेका समीर खत्रीले कृषि व्यवसायबाट मनग्य आम्दानी गर्न थालेका छन् । मध्यपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययन गरिरहेका खत्रीले सिम्ताली एग्रोफार्म र बायो ग्रिन एग्रोबाट ड्रागन, आँप, लिच्ची, सिजनल कृषि उत्पादन, खरबुजा र च्याउ खेती गरिरहेका छन् । उनले आफ्नो फार्ममा १२ जनालाई रोजगारी दिएका छन् र मासिक औसतमा एक लाख २५ हजार आम्दानी गरिरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित