नेपाललाई ‘ग्रे लिस्ट’बाट हटाउन एपीजीको सुझाव, अख्तियारसँग उच्चस्तरीय छलफल
▸ यस स्टोरीको अंश: सर्वोच्चको व्याख्या: भ्रष्टाचार मुद्दामा मुछिएका व्यक्ति सल्लाहकार बन्न अयोग्य
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र एशियारप्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) बीच सम्पत्ति शुद्धीकरण नियन्त्रण तथा नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने विषयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ। टंगालस्थित आयोगको कार्यालयमा जेठ ५ गते भएको भेटघाटमा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र एपीजी प्रतिनिधिमण्डलबीच विभिन्न सुधारका विषयमा विस्तृत छलफल भएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›