कानुन मन्त्री गौतम र एपीजीका उपकार्यकारी सचिवबिच भेटवार्ता, सम्पत्ति शुद्धीकरण निवारण कानुनबारे छलफल

यस स्टोरीको अंश: प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा
bizmandu.com · 1 हप्ता अघि

कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ (एपीजी) का उपकार्यकारी सचिव डेभिड श्याननबीच भेटवार्ता भएको छ। भेटमा नेपाललाई सम्पत्ति शुद्धीकरणको सघन सूचीबाट हटाउनका लागि भइरहेका प्रयास, सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित विभिन्न कानुनको कार्यान्वयनको समन्वय, कसुरजन्य सम्पत्ति तथा साधन रोक्का नियन्त्रण र जफतका विषय छलफल भएको छ। मन्त्री गौतमले वर्तमान सरकारले सम्पत्ति शुद्धीकरणको विषयलाई गम्भीर रूपमा लिएको र नेपाललाई ग्रे-लिष्टबाट बाहिर ल्याउन सरकारको तर्फबाट गर्नुपर्ने कार्य प्राथमिकतामा रहेको जानकारी दिइन।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू