नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै
▸ यस स्टोरीको अंश: देशभर सवारी दुर्घटनामा तीन जनाको मृत्यु, लुम्बिनीमा १० महिनामा ४९३ को ज्यान गयो
नारायणगढ–मुग्लिन सडक खण्डका नाम्सिखोला, कालिखोला र तुइन खोलामा पहिरो नियन्त्रणका काम गर्न लागिएको हो । डिभिजन सडक कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाएको छ । इन्जिनियर अर्जुन घिमिरेका अनुसार यी तिनै ठाउँमा भित्तामा चार मिटर ड्रिल गरेर रड भित्र छिराएर बाहिरबाट तारा जालीले बाँधिने छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित