मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश भएको छ । यस खण्डमा मस्र्याङ्दी नदी पारिपट्टि गोरखा जिल्लामा ४.४५६ किलोमिटर नयाँ सडक निर्माण गरिनेछ । आँबुखैरेनीदेखि पोखरासम्मको चार लेन सडक निर्माण अन्तिम चरणमा छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित