मन्त्रिपरिषद् बैठक: आगामी आर्थिक वर्षको वार्षिक बजेट स्वीकृत
▸ यस स्टोरीको अंश: सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट स्वीकृत, आजै संसद्मा पेस गरिने
सरकारले संसद्मा प्रस्तुत गर्ने आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले आगामी आवका लागि बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बताए । मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेसँगै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको बजेट संसद्मा पेस गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित