कृषि क्षेत्रलाई ४६ अर्ब रकम विनियोजन

यस स्टोरीको अंश: सरकारले २४ अर्ब अनुदान वितरण गर्दा पनि कृषि उत्पादन ज्यूँका त्यूँ
www.capitalnepal.com · 10 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटमा कृषि क्षेत्रका लागि ४६ अर्ब रकम विनियोजन गरेको छ। यसमध्ये आधाभन्दा बढी रकम रासायनिक मलका लागि छुट्याइएको छ, जसमा ३६ अर्ब रुपैयाँ रासायनिक मल र ३६ करोड रुपैयाँ प्राङ्गारिक मलका लागि विनियोजन गरिएको छ। यसका साथै पशुपन्छी स्वास्थ्यका लागि २४ करोड र कृषि बीमाका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू