प्रतिनिधिसभाको बैठक फेरि सुरु (प्रत्यक्ष प्रसारण)

यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिपछि स्थगित प्रतिनिधिसभा बैठक पुनः सुरु, विनियोजन विधेयकमाथि छलफल जारी
gorkhapatraonline.com · 1 हप्ता अघि

प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएर केही समय स्थगित भएको बैठक फेरि सुरु भएको हो । बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू