वर्षा र पहिरोले मुख्य राजमार्ग प्रभावित

यस स्टोरीको अंश: बाढी र पहिरोले देशका मुख्य राजमार्ग प्रभावित, यातायात अवरुद्ध
newsofnepal.com · 1 हप्ता अघि

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् । भोजपुर र सङ्खुवासभामा मध्यपहाडी लोकमार्ग तथा कोशी राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन् भने काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गमा सवारी सञ्चालन रोकिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू