पहिरो आउँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

यस स्टोरीको अंश: बेमौसमी वर्षाले मध्यपहाडी लोकमार्गमा पहिरो खसी अवरुद्ध
www.reportersnepal.com · 1 हप्ता अघि

बेमौसमी वर्षाका कारण पहिरो खस्दा लमजुङको मध्यनेपाल नगरपालिका–१० विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले अवरुद्ध भएका सडक तथा राजमार्गमा सवारी गर्दा सावधानी अपनाउन यात्रुहरुलाई आग्रह गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू