घट्दै खेतबारीका चरा संरक्षणमा बढ्दो चिन्ता
▸ यस स्टोरीको अंश: खेतबारीका चरा घट्दै, संरक्षणमा चिन्ता बढ्यो
तराई क्षेत्रका खेतबारीमा पाइने चराचुरुङ्गी पछिल्लो समय घट्दै गएको छ । सन् २०१८ देखि तराईका चार जिल्लामा गरिँदै आएको स्थलगत अध्ययनले खेतबारीमा पाइने चरा घट्दै गएको देखाएको हो । कृषि प्रणालीमा आएको परिवर्तन, रासायनिक विषादीको प्रयोग, बासस्थानको अभाव तथा जलवायु परिवर्तन यसका मुख्य कारण हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›