‘जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै’

यस स्टोरीको अंश: नेयमारसहित ब्राजिलको २६ सदस्यीय विश्वकप टोली घोषणा
shilapatra.com · 1 हप्ता अघि

नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको देखाएको छ । ‘साइन्स एडभान्सेस’ जर्नलमा प्रकाशित यो अध्ययनअनुसार नदीहरूमा अक्सिजनको मात्रा औसतमा प्रतिदशक ०.०४५ मिलिग्राम प्रतिलिटरका दरले घटिरहेको छ र अध्ययन गरिएका करिब ८० प्रतिशत नदीहरूमा अक्सिजन कमी देखिएको छ । यसले नदीको जैविक विविधतामा गम्भीर असर पार्ने चेतावनी दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू