नेपालले हरायो अमेरिकालाई १ सय २२ रनले हरायो,ब्याटिङ र बलिङ दुबै पर्फेक्ट!

यस स्टोरीको अंश: नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक
bizmandu.com · 1 हप्ता अघि

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको सहायतामा ३१७ रन बनाएको थियो। जवाफी ब्याटिङमा अमेरिका १९५ रनमा समेटियो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू