नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छः शिक्षामन्त्री पोखरेल
▸ यस स्टोरीको अंश: शिक्षामन्त्री पोखरेलले नागरिकका समस्या क्रमशः सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानीलगायत समस्या समाधानका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›