कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

यस स्टोरीको अंश: कान्तिपुर थिएटरमा भारतीय लेखक कुलदीप कुणालको नाटक ‘महाभारत’ मञ्चन सुरु
www.dcnepal.com · 1 दिन अघि

कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ। कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो पटक नाटकमा अभिनय गरेका छन्। साथै, कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू