आर्थिक सर्वेक्षण सार्वजनिक, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत पुग्ने अनुमान

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
www.kathmandupati.com · 2 दिन अघि

सरकारले चालू आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आर्थिक सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा ४.२० प्रतिशतले सङ्कुचन आएको छ । विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब रुपियाँ पुगेको छ भने विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपियाँ पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू