भिक्टर पौडेल र निश्चल बस्नेतसहित ११ जनामाथि छानबिन गर्न मानव अधिकार आयोगको सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा भूमिका खेल्ने ११ जनामाथि छानबिन गर्न सिफारिस
nayapage.com · 2 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले ‘रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजका सञ्चालक भिक्टर पौडेलका साथै अन्य विभिन्न व्यक्तिहरू विरुद्ध कानुनी अनुसन्धान अगाडि बढाउन सरकार समक्ष आग्रह गरेको छ। विगत २०८२ साल भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका बेला मानव अधिकार उल्लंघनका घटनाहरू घटेको भन्दै आयोगले त्यसको सत्यतथ्य पहिल्याउन विशेष समिति बनाएको थियो। आयोगकी सदस्य लिली थापाको नेतृत्वमा गठित सोही समितिले विस्तृत अध्ययन पश्चात यी व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू