गोरखापत्र संस्थान महाप्रबन्धकको दरखास्त आह्वान
▸ यस स्टोरीको अंश: सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदको विज्ञापन रद्द, गोरखापत्र र प्रेस काउन्सिलको यथावत
सूचना तथा सञ्चार मन्त्रालयले गोरखापत्र संस्थान, प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेका महाप्रबन्धक र अध्यक्ष पदमा दरखास्त आह्वान गरेको छ। इच्छुक योग्य व्यक्तिले जेठ १८ गतेसम्म दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›